thumb
  • By Yantra Mart
  • فبراير 16, 2024

रमन जनरल मार्ट मा निर्माण उपकरणहरु भाडामा ।

 
 

2004 मा स्थापित रमन जनरलले Liugong निर्माण मशीनरीहरुको आयात आपूर्तिमा उत्कृष्ट प्रदर्शन गर्दै एक प्रतिष्ठित व्यावसायिक संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ । यसका साथसाथै कम्पनीले निर्माण जगतमा अत्याधुनिक निर्माण सामाग्रिहरु नेपाल मा सहजै उपलब्ध गराइ रहेको छ ।

 

 

रमन जनरलले आफ्नो सहायक कम्पनी रमन जनरल मार्ट मार्फत निर्माण उपकरणहरु भाडासमेत उपलब्ध गराउने गरेको छ। निर्माण उपकरणहरूको साथमा कम्पनी सबै प्रकारका निर्माण क्षेत्रका आवश्यक सामाग्रिहरुका लागि आफुलाइ अग्रपंति मा राखेको छ। यस रणनीतिक कदमले निर्माण क्षेत्रका विविध आवश्यकताहरू पूरा गर्न रमन जनरलको समर्पणलाई अझ बलियो बनाउँदछ।कम्पनीले आफ्नो प्रभाव विस्तार गर्न जारी राख्दै, निर्माण उद्योगमा एक परिवर्तनकारी यात्राको चिन्ह लगाउँदै उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ। यसका साथै निर्माण जगतमा प्रयोगहुने अत्यावश्यक र अत्याधुनिक उपकरणहरु को थपजानकारि का लागी रमन जनरलमा सम्पर्क गर्न सक्नुहुनेछ।

 

 

 


Share :
Author

Yantra Mart

اسم الشركة: www.yantramart.com

Hot Deals

Excavator
Excavator
السعر: الاتصال للحصول على السعر
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
السعر: ₨ 40,00,000
  سيارات مميزة
لا يوجد ردود