thumb
  • By Yantra Mart
  • ديسمبر 23, 2023

पायोनियर मोटो कर्प ले एक्स-ट्रेल ई–पावर प्रस्तुत गरेको छ।

निसान नेपालको आफ्नो आधिकारिक वितरक पायोनियर मोटो कर्प ले एक्स-ट्रेल ई–पावर प्रस्तुत गरेको छ। यो इलेक्ट्रिक ड्राइभिङ भएको एक्स–ट्रेल इ–पावरले पेट्रोल इन्जिनको ब्याकअप पनि प्रदान गर्दाछ।नयाँ संस्करणको लागि निसानले एक्स–ट्रेलको अघिल्लो तीन जेनेरेसनहरूमाझैँ बलियो संरचना, सहज प्रविधिसहितको एसयुभी डिजाइन, लचिलो उपयोगिता र अल–ह्विल–ड्राइभ क्षमतासहितको पावर ट्रेन प्रस्तुत गरेको छ। यसमा 7 सीटर रहेको मॉडल जापानबाट सिधै आयात गरीने छ।अहिले यो मॉडलमा २ वटा कलर आप्शन सेतो र ग्रे सहित नेपालमा उपलब्ध छ।

Source : Nissan Nepal

Touch the below post to check the latest Vehicles listings.

 

 

 

 


Share :
Author

Yantra Mart

اسم الشركة: www.yantramart.com

Hot Deals

Excavator
Excavator
السعر: الاتصال للحصول على السعر
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
السعر: ₨ 40,00,000
  سيارات مميزة
لا يوجد ردود