thumb
  • By Yantra Mart
  • ديسمبر 24, 2023

श्री करण चौधरी लाई असाधारण युवा उद्यमी को उपाधि।

महत्त्वपूर्ण अवसरमा,CG होल्डिंग्स को एग्जीक्यूटिव डायरेक्टर श्री करण चौधरीको अटल समर्पणलाई प्रतिष्ठित पुरस्कार, वहाँको दिनदिनै लगानी गर्नुहुने अथक प्रयासलाई मान्यता दिँदै ,सिजन्स मिडिया प्रालिद्वारा आयोजित एक उल्लेखनीय कार्यक्रम एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३ मा श्री करण चौधरी लाई "असाधारण युवा उद्यमी" को उपाधि प्रदान गरिएको छ।माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस अवसरलाई अतुलनीय महत्व थप्दै यो सुअवसर र अपार सम्मानको रुपमा रहेको बताएका छन् । यो सम्मान करण चौधरीलाई उत्कृष्ट योगदानको प्रमाण र एक प्रतिष्ठित उद्यमीको रूपमा श्री करण चौधरीको यात्रामा कोसेढुङ्गाको रूपमा लिइएको छ।

 

Source : Seasons Media Pvt Ltd.

 

Please touch the image to check the latest listing.

 

 


Share :
Author

Yantra Mart

اسم الشركة: www.yantramart.com

Hot Deals

Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
السعر: ₨ 40,00,000
Excavator
Excavator
السعر: الاتصال للحصول على السعر
  سيارات مميزة
لا يوجد ردود