thumb
  • By Yantra Mart
  • আগস্ট 02, 2024

Shantui को बुल डोज़र विश्व बजारमा अग्रणी किन ? Read More

 

Shantui बुल डोज़रले सुधार र विकासको अवधिमा अन्तर्राष्ट्रिय आदानप्रदानको नयाँ अध्याय सुरु गरेको छ। संसारभरबाट प्रविधि र अनुभवलाई निरन्तर आत्मसात गर्दै Shantui बुल डोज़रले आफ्नो यात्रा अगाडि बढाइरहेको छ। सन् १९८९ मा थाई व्यवसायीहरूले Shantui को भ्रमण गरे र सोही वर्ष, फ्याक्ट्री निर्देशक शुए झोंग्गुंग जापान गएर उन्नत विदेशी प्रविधि र व्यवस्थापन विधिहरूको अध्ययन गरेका थिए ।

स्टोर चेक गर्नको लागि माथी इमेज क्लिक गर्नुहोला ।

 

१९९० को सुरुवातमा, Shantui बुल डोज़रले बिक्रीको महत्वपूर्ण उपलब्धि हासिल गरेको, जसअन्तर्गत बुलडोजर उत्पादनको बिश्वब्यापी बिक्री २,००० यूनिट नाघेको थियो। यसरी, चरणबद्ध रूपमा, Shantui उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको छ।

Shantui को यो यात्राले सुधार र विकासका क्रममा अन्तर्राष्ट्रिय स्तरमा प्रविधि र व्यवस्थापनमा उत्कृष्टता प्राप्त गर्न गरेको प्रयासलाई प्रतिबिम्बित गर्दछ। Shantui को निरन्तर प्रगति र टेक्नोलॉजिकल एडवांसमेंटले उसलाई बुल डोज़र विश्व बजारमा अग्रणी बनाउन मद्दत पुर्‍याएको छ।

 


Share :
Author

Yantra Mart

কোম্পানি নাম: www.yantramart.com

Hot Deals

Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
মূল্য: ₨ 40,00,000
Excavator
Excavator
মূল্য: দাম জন্য যোগাযোগ
  আলোচিত গাড়ি
কোন পোস্ট