नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को नयाँ कार्यसमिति अन्तर्गत अटो व्यवसायीहरूको नयाँ नेतृत्वको घोषणा गरिएको छ। आगामी अध्यक्षमा सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरी सर्वसम्मत चयन भएका छन,र संस्था को ज़िम्मेवारी अगाडि बढाउने दृढ संकल्प गरेका छन्। मनोनयनको लागि दर्ता गरेपछि उनीहरूले निर्विरोध रूपमा कार्यसमिति चयन गरेका छन।
Source :NADA
तल इमेज टच गर्नु होला नया लिस्टिंग हेर्न को लागि ।