thumb
  • By Yantra Mart
  • Februar 26, 2024

अमेरिकन कम्पनी Nikola Corporation (NKLA) को hydrogen fuel cell truck.

अमेरिकन कम्पनी Nikola Corporation (NKLA) ले बर्षको अन्तमा Class 8 hydrogen fuel cell truck पहिलो पटक बजार मा ल्याएको छ। यसलाइ अमेरिकाको पहिलो उत्पादन भनेर पनि विश्वास गरिएको छ।
कम्पनी का अध्यक्ष तथा सीईओ Steve Girsky ले भनेका छन, "आज हामीले त्यो उपलब्धि हासिल गरेका छौ जुन हामीहरुले पूर्ण रूपमा शून्य-उत्सर्जन गतिशीलताको समाधान खोजी गरी प्रस्तुत गरेका छौं।"

कम्पनी ले ४२ थान ट्रक उत्पादन गरी ३५ थान आफ्ना डिलरहरु मा पठायो भने ७ थान कम्पनी आफैले परिक्षण तथा डेमो को लागि राखेको छ।

यस कम्पनी का ग्राहक मा Biagi Bros, IMC Logistics, 4Gen/Duncan and Sons Lines, Alberta Motor Transport, and Coyote Container आदि छन।

क्यालिफोनियामा २०२३ र २०२४ को सुरुवात सम्ममा हाईड्रोजन इन्धनबाट चल्ने ट्रकहरुमा Nikola कम्पनी को ९९.९% (355 of 360) छ ।

 


Share :
Author

Yantra Mart

Firmenname: www.yantramart.com

Hot Deals

Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Preis: ₨ 40,00,000
Excavator
Excavator
Preis: Kontakt für Preis -
  Hervorgehoben Autos
Keine Beiträge