Logo

  • Home
  • Advanced Search
  • Contact
  • more
    • About
    • Blog post
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • Add Deal
  • Signup
  • Signin
  • Home
  • Advanced Search
  • Contact
  • more
    • About
    • Blog post
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • Add Deal
  • Signup
  • Signin
Neta V50 को विशेषताहरु ।
Home / Blogs / Neta V50 को विशेषताहरु ।
  Aug 12, 2024     Yantra Mart  

 
 

Neta V50 एक चिनियाँ अटो निर्माता होजोन अटोको विद्युतीय सवारीसाधन हो, जसले विश्वभर राम्रो सफलता प्राप्त गरेको छ। यो गाडी आफ्नो किफायती मूल्य, रेंज, र विशेषताका कारण लोकप्रिय भएको छ। यो एक कम्प्याक्ट SUV हो, जसले एक पटक चार्ज गर्दा राम्रो दूरी पार गर्न सक्षम छ, विशेषगरी शहरी र बजेट सचेत उपभोक्ताहरूको लागि आकर्षक छ। Neta V50 को सफलताको मुख्य कारण यसको रणनीतिक मूल्य निर्धारण, चीनमा सरकारद्वारा प्रदान गरिने प्रोत्साहनहरू, र विश्वभर किफायती EVs को बढ्दो माग हो। दक्षिणपूर्वी एसिया र युरोपमा यसको उपस्थिति विस्तार हुँदै गर्दा, यो किफायती र व्यावहारिक विद्युतीय सवारीसाधनको रूपमा लोकप्रिय हुँदै गएको छ।

 

Neta V50 को विशेषताहरु :

डिज़ाइन:
Dolfin Streamlined body : कम हावाको प्रतिरोध, कम ऊर्जा खपत, र राम्रो सहनशक्तिलाई सुनिश्चित गर्छ।

Hawk-eye lightsensing Automatic laser Headlights : लामो दूरीसम्म प्रकाश फाल्न सक्षम, लाइट सेन्सरले ऑटोमेटिक रूपमा बत्ती अन र अफ।

335L Trunk Volume :प्रयाप्त भोल्युम, जसलाई 552 L सम्म बढाउन मिल्ने - पछाडिको सिटलाई पूर्ण रूपमा झुकाउन मिल्ने।

सुरक्षा तथा वारंटी :

High-strength steel caged body : सवारी दुर्घटनाको अवस्थामा सुरक्षा सुनिश्चित गर्न शरीरको ६५% भाग उच्च-शक्ति स्टीलको प्रयोग।

HEPA N95 Level Air Grade filter: ९५.६% वायु फिल्टरेशन क्षमता, जसले कारमा सधैं सुरक्षित हावाको गुणस्तर सुनिश्चित गर्छ।

10 Years warranty on Exterior Parts: नोन-मूवेबल बाहिरी पार्ट्सहरूमा १० वर्ष वा २,००,००० किलोमिटरको वारेन्टी।

हाईटेक इंटीरियर:

Zero button dashboard : सजिलो डिजाइन र राइड गो एन्ड लीव लक अनुभवले गाडी चलाउन सजिलो बनाउँछ। जापानबाट हातले तयार पारिएको इन्स डाइफ्राम ड्यासबोर्ड।

14.6" Central Control Touchscreen: १९२० x १०८० एचडी रेजोल्युसन स्क्रीन, साथै फोन प्रोजेक्शन फीचर ।

Zero gravity seat : हातले तयार परेको सुविधायुक्त स्पोर्टी लेदर सीट।

दीर्घकालीन बैट्री:

HEPT 3.0 Battery Management System : अत्याधुनिक थर्मल BMS ले उच्च तापमान कूलिंग तथा कम तापमान हीटिंग ।

V2 L External Discharge Function : ३.३ kw सम्म अधिकतम डिस्चार्ज पावर भएकोले उपकरणहरूलाई बिजुली प्रदान गर्दछ।

8 years warranty on battery and motor : ब्याट्री र मोटर दुबैमा ८ वर्ष वा १५०००० किमी वारेन्टी।

रिकंडिशन कारको लिस्टिंग चेक गर्नको लागि तल इमेज क्लिक गर्नुहोला।

 

 

 

Facebook Twitter Whatsapp Linkedin Pinterest

Yantra Mart

Company Name: www.yantramart.com

  Hot Deals Only For You
No Posts
  Search
  Top Locations
  • Kathmandu (87)
  • Lalitpur (70)
  • Kaski (16)
  • Banke (6)
  • Palpa (6)
  • Rupandehi (5)
  • Bara (4)
  • Dhading (3)
  • Makwanpur (2)
  • Kailali (2)
RANDOM