आधिकारिक सुजुकी गाडी बिक्रेता सीजी होल्डिङ्सका करण चौधरी र फोर्ड गाडीको आधिकारिक वितरक गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोलच्छ बीच अध्यक्ष पदका लागि भर्खरै अज्ञात प्रतिस्पर्धा भइरहेको छ। यद्यपि करण चौधरी र आकाश गोल्छले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेको छैनन। तर अनुमान गारियेको छ।
Source: NADA