thumb
  • By Yantra Mart
  • julio 22, 2024

निर्माण क्षेत्रलाई राहत दिने सरकारको तयारी, १५ अर्ब भुक्तानीको आशा । Check the post

बर्तमान सरकारले छिट्टै रु. १५ अर्बको हाराहारीमा निर्माण आयोजनाहरूको बाँकी दायित्व भुक्तानी गर्ने तयारी गरिरहेको छ। सार्वजनिक हुने मौद्रिक नीतिमा ऋणहरूको पुनः तालिकिकरण, साँवा ब्याज भुक्तानी र ब्ल्याक लिस्ट सम्बन्धमा केही सहजीकरण हुने अनुमान गरिएको छ। यसले निर्माण क्षेत्रमा नयाँ प्राण सञ्चार गर्ने आशा पलाएको छ।

Shantui मशीन को स्टोर चेक गर्नको लागि माथी इमेज चेक गर्नुहोला।

निर्माण व्यवसायी साथीहरूलाई आ-आफ्नो निर्माण कार्य सम्पन्न गरेका सार्वजनिक निकायहरूमा बिल भर्पाइ चुस्तदुरुस्त गरी प्रमाणित गराएर भुक्तानीका लागि दबाब दिन आग्रह गरिन्छ। यस कदमले निर्माण क्षेत्रलाई आर्थिक रूपमा स्थायित्व दिलाउने र आगामी परियोजनाहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।

Aquarius Concrete मशीन को स्टोर चेक गर्नको लागि माथी इमेज चेक गर्नुहोला।

 

सरकारको यो पहलले निर्माण व्यवसायीहरूलाई ठूलो राहत दिनेछ र निर्माण कार्यलाई पुनः गतिशील बनाउनेछ। निर्माण क्षेत्रमा लगानी बढाउने र रोजगारीका अवसरहरू सिर्जना गर्ने यो कदमले समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


Source : (आजको आर्थिक दैनिकमा प्रकाशित समाचार)

 


Share :
Author

Yantra Mart

Nombre de la empresa: www.yantramart.com

Hot Deals

Excavator
Excavator
Precio: Precio a consultar
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Precio: ₨ 40,00,000
  Coches destacados
No hay mensajes