हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्टलाई इक्विपमेन्ट टाइम्सले आफ्नो उल्लेखनीय मोडल "HX380L - माइनिङ एक्काभेटर" को लागि वर्षको प्रतिष्ठित बेस्ट डिजाइन इनोभेसन अवार्ड प्रदान गरेको छ। यो सम्मानले निर्माण उपकरणको क्षेत्रमा उत्कृष्टता र नवप्रवर्तन डिजाइन गर्ने हुण्डाईको प्रतिबद्धतालाई मान्यता दिएको छ ।नेपालको लागि आधिकारिक बिक्रेता कंस्ट्रक्शन सोल्यूशंस प्रा लि ले यो एउटा महत्वपूर्ण तथा नेपालमा माइनिंग सेक्टरमा यो मॉडलको राम्रो परिचय दिने मनसाया व्यक्त गरेको छ ।
Source :Hyundai Construction Equipment India
तल इमेजलाई टच गर्नुहोला नया लिस्टिंग हेर्नको लागि।