Logo

  • Accueil
  • Recherche avancée
  • contact
  • more
    • propos
    • Blog post
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • Ajouter voiture
  • Inscription
  • Signin
  • Accueil
  • Recherche avancée
  • contact
  • more
    • propos
    • Blog post
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • Ajouter voiture
  • Inscription
  • Signin
हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निर्माण परियोजनाहरूमा प्रयोग हुने कङ्क्रिट पम्पहरु रेंटलमा उपलब्ध।
Accueil / Blogs / हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निर्माण परियोजनाहरूमा प्रयोग हुने कङ्क्रिट पम्पहरु रेंटलमा उपलब्ध।
  août 22, 2024     Yantra Mart  

कङ्क्रिट पम्पको प्रयोग जलविद्युत् परियोजनामा विशेष गरी बाँध निर्माण, सुरुङ्ग र पेनस्टकहरूको कङ्क्रिट लाइनिङ, पावरहाउसको निर्माण र गहिरो जग निर्माणमा गरिन्छ। बाँधको ठूला संरचनाहरूमा ठ्याक्कै स्थानमा कङ्क्रिट पु¥याउन पम्पको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै, सुरुङ्ग र पेनस्टकहरूमा पानीको सन्तुलन र लामो आयुका लागि कङ्क्रिटको सटिक प्लेसमेन्ट आवश्यक हुन्छ।

भवन निर्माणमा कङ्क्रिट पम्पको प्रयोग उच्च–उचाइका भवनहरूमा कङ्क्रिट माथिल्लो तलामा पु¥याउन, गहिरो जगहरूमा कङ्क्रिटको समान वितरण गर्न, ठूला क्षेत्रफलमा कङ्क्रिट प्लेस गर्न र जटिल डिजाइनमा कङ्क्रिटको ठ्याक्कै प्लेसमेन्ट गर्न गरिन्छ।

हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना ग्राहकहरूलाई यस्ता अत्याधुनिक कङ्क्रिट पम्पहरूको भाडामा सुविधा उपलब्ध गराउँदै, परियोजनाहरूलाई छिटो, लागत प्रभावकारी र गुणस्तरीय बनाउने प्रयास गरिरहेको छ।

स्टोर लिंक चेक गर्नको लागि तल इमेज टच गर्नुहोला ।

 

Facebook Twitter Whatsapp Linkedin Pinterest

Yantra Mart

Nom de la société À: www.yantramart.com

  Hot Deals Only For You
Pas de Messages
  Recherche
  Top Sites
  • Kathmandu (87)
  • Lalitpur (70)
  • Kaski (16)
  • Banke (6)
  • Palpa (6)
  • Rupandehi (5)
  • Bara (4)
  • Dhading (3)
  • Makwanpur (2)
  • Kailali (2)
RANDOM