Logo

  • होम
  • उन्नत खोज
  • संपर्क
  • more
    • बारे में
    • ब्लॉग पोस्ट
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • कार जोड़े
  • पंजीकरण
  • प्रवेश
  • होम
  • उन्नत खोज
  • संपर्क
  • more
    • बारे में
    • ब्लॉग पोस्ट
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • कार जोड़े
  • पंजीकरण
  • प्रवेश
Aquarius X सीरीज, कंक्रीट ब्याचिङ प्लान्ट एडवांस इन्जिनियरिङको एक उदाहरण ।
होम / Blogs / Aquarius X सीरीज, कंक्रीट ब्याचिङ प्लान्ट एडवांस इन्जिनियरिङको एक उदाहरण ।
  अगस्त 03, 2024     Yantra Mart  

Aquarius X सीरीज, अत्याधुनिक कंक्रीट ब्याचिङ प्लान्टले निर्माण उद्योगमा दक्षता र स्थायित्व स्थापित गरेको छ। मजबुत र स्थिर संरचना भएको यो कम्प्याक्ट डिजाइन गरिएको प्लान्ट प्रीवायरिंग, असेम्बलिङ र फैक्ट्रीबाट परीक्षण गरिएको छ, साइटमा छिटो सेटअप गर्न सजिलो, सिंगल ट्रेलर ढुवानी, सञ्चालन र डिस्मंटलिंगले यसलाई गतिशील निर्माण वातावरणका लागि आदर्श बनाएको छ।

ग्रीन कंक्रिटेक प्रा. लि. ले नेपालमा Aquarius Concrete Equipment को आधिकारिक बिक्रेताको रूपमा १० वर्षदेखि सेल्स, सर्विस र स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ।

स्टोर लिङ्क चेक गर्न तलको इमेज क्लिक गर्नुहोस्।

 

 

दीर्घायु लागि डिजाइन गरिएको Aquarius ब्याचिङ प्लान्टको वियर र टीयर भागहरू सजिलै परिवर्तन गर्न मिल्ने,  ठूलो प्लेटफर्महरूले मर्मतसम्भारलाई सजिलो बनाउँछ भने माइक्रोप्रोसेसर-आधारित टचस्क्रीन HMI नियन्त्रणले सहज सञ्चालन प्रदान गर्दछ। Aquarius द्वारा डिजाइन गरिएको AQ-TOUCH II प्लानेटरी मिक्सर प्रविधि, यसको भरपर्दो प्रदर्शनको लागि परिचित तथा परिणाम स्वरूप उत्पादकत्व बढ़ाउँछ। साथै, इनबिल्ट पाइपलाइनले पानी, एडिटिभ्स, र न्यूमेटिक कार्यहरूलाई सुचारु र दक्ष बनाउँछ।Aquarius X सीरीज, कंक्रीट ब्याचिङ प्लान्ट एडवांस इन्जिनियरिङको एक उदाहरण भएको छ, जसले सबै निर्माण परियोजनाहरूमा उत्कृष्ट प्रदर्शन र विश्वसनीयताको प्रदान गर्दछ।


Facebook Twitter Whatsapp Linkedin Pinterest

Yantra Mart

कंपनी का नाम: www.yantramart.com

  Hot Deals Only For You
कोई पोस्ट
  खोज
  शीर्ष स्थान
  • Kathmandu (87)
  • Lalitpur (70)
  • Kaski (16)
  • Banke (6)
  • Palpa (6)
  • Rupandehi (5)
  • Bara (4)
  • Dhading (3)
  • Chitwan (2)
  • Makwanpur (2)
RANDOM