Logo

  • होम
  • उन्नत खोज
  • संपर्क
  • more
    • बारे में
    • ब्लॉग पोस्ट
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • कार जोड़े
  • पंजीकरण
  • प्रवेश
  • होम
  • उन्नत खोज
  • संपर्क
  • more
    • बारे में
    • ब्लॉग पोस्ट
    • How to add deal
    • Join as Machine Operator
    • CRM
    • Boost Your Product
    • Privacy Policy
  • कार जोड़े
  • पंजीकरण
  • प्रवेश
पञ्चकन्या समूहको एक्सप्लोर अर्थमुभर्स प्रालि Cosmos Dewatering pump नेपाल को आधिकारिक बिक्रेता ।
होम / Blogs / पञ्चकन्या समूहको एक्सप्लोर अर्थमुभर्स प्रालि Cosmos Dewatering pump नेपाल को आधिकारिक बिक्रेता ।
  दिसम्बर 27, 2023     Yantra Mart  

Cosmos Dewatering Pump Solutions स्पेशलिस्ट मार्केट लीडर , 2013 देखि निर्माण, इन्फ्रा म्युनिसिपल, माइनिंग, र जल बिद्युत क्षेत्रहरु लाई सेवा दिइरहेको छ। भारतमा ट्रेडिंग, रेंटिंग, र EPC सम्झौताहरु को लागी प्रख्यात, Cosmos dewatering Pump ले  DLF, L&T, SAIL, GAIL जस्ता उद्योग दिग्गजहरूलाई सेवा दिइरहेको छ । २०२० मा, हरियाणाको फरीदाबादमा अत्याधुनिक उत्पादन सुविधाको साथ Cosmos dewatering pump उद्योग विस्तार गर्यों , जसले Autoprime Pumps र Dewatering submersibles उत्पादन गरीरखेको छ । कॉस्मोस पम्प ले ISO-प्रमाणित 25,000 वर्ग फीट सुविधा, 80-टन लिफ्टिङ क्षमताले सुसज्जित, गुणस्तरप्रति प्रतिबद्धता दिदै व्यापार संचलन गरिरखेको छ । नेपालमा,Volvo कन्स्ट्रक्सन मेसिनरीहरूको आधिकारिक वितरक पञ्चकन्या समूहको एक्सप्लोर अर्थमुभर्स प्रालिले Cosmos Dewatering pump को पनि नेपाल को लगि आधिकारिक बिक्रेता भयेको छ। सेल्स,सर्विस र स्पेयर पार्टस को लगि एक्सप्लोर अर्थमुभर्स प्रालिले तालिम प्राप्त जनशक्ति तयार परेको भन्ने बारे जानकरी गराऐको छ ।

 

Source :Explore Earthmovers Pvt.Ltd.

Facebook Twitter Whatsapp Linkedin Pinterest

Yantra Mart

कंपनी का नाम: www.yantramart.com

  Hot Deals Only For You
कोई पोस्ट
  खोज
  शीर्ष स्थान
  • Kathmandu (87)
  • Lalitpur (70)
  • Kaski (16)
  • Palpa (6)
  • Banke (6)
  • Rupandehi (5)
  • Bara (4)
  • Dhading (3)
  • Chitwan (2)
  • Makwanpur (2)
RANDOM