thumb
  • By Yantra Mart
  • Dicembre 10, 2023

लुओबिन्सन चार्जर्स नेपालमा ।

शहशीला मोटर्स  प्रा ली र डालियान लुओबिन्सन पावर इक्विपमेन्ट कंपनी लिमिटेड ,चाइनाले लुओबिन्सन चार्जर्सलाई नेपालमा ल्याई ग्राउन्डब्रेकिङ साझेदारी गरेका छन् । श्री सन्तोष काटिवाडाले उत्साह व्यक्त गर्दै, देशको विद्युतीकरणमा महत्वपूर्ण कदमको रूपमा 3 किलोवाटदेखि प्यान्टोग्राफसम्मका चार्जरहरू उपलब्ध हुने घोषणा गरे।

Source : Shasheela Motors Pvt. Ltd.


Share :
Author

Yantra Mart

Nome Azienda: www.yantramart.com

Hot Deals

Excavator
Excavator
Prezzo: Contatto per il prezzo
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Prezzo: ₨ 40,00,000
  Auto in vetrina
No Post