thumb
  • By Yantra Mart
  • Dicembre 29, 2023

ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रा. लिमिटेडले चोभार सुख्खा बन्दरगाहलाई सञ्चालन गर्ने।

ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रा. लिमिटेडले चोभार सुख्खा बन्दरगाहलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्रमार्फत सञ्चालन गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ ।सरकारको राजस्व वृद्धिमा योगदान पु¥याउने गरी आगामी पुस २९ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । कम्पनीले मुख्य प्रवेशद्वारदेखि चोभार सुख्खा बन्दरगाहसम्म सडक पूर्वाधार विस्तार गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसहित कम्पनीका सञ्चालकहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सुख्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढ्दै गएपछि सरकारको राजस्व बढ्ने अपेक्षा गरिएको छ ।

 

Source :Shilapatra

कृपया इमेज टच गर्नु होला लेटेस्ट लिस्टिंग चेक गर्नको लागी।


Share :
Author

Yantra Mart

Nome Azienda: www.yantramart.com

Hot Deals

Excavator
Excavator
Prezzo: Contatto per il prezzo
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Prezzo: ₨ 40,00,000
  Auto in vetrina
No Post