Aquarius Boom Pump प्रमुख छनोटको रूपमा हाइड्रो निर्माण परियोजनाहरूमा खरिद गरीरहेका छन् । यस प्रकारका ट्रयाक माउन्टेड बूम पम्पहरु - M 20.07 Z, 37 ZX, र 40 ZX छन्। यी तीनवटा मोडेलहरू बिर्क्रि गर्दै आइरहेको र यी मोडल का पम्पहरुले इन्धन खपत कम गर्ने हुदा प्रति घनमिटर लागत पनि घट्नेछ भनि कम्पनी ले भनिरहेको छ ।
Aquarius Boom Pump ले निर्माण जगतमा थोरै लागत का साथै अत्याधुनिक तथा सरल तरिका बाट निर्माण को काम सम्पन्न गर्न सहयोग गर्दै आइरहएको छ ।
Aquarius Boom Pump लाई उल्लेखनिय सुविधा सहित hydraulic system, oli system र चलाउन सजिलो हुने गरि Remote System समाबेस गरिएको छ । यसका साथै सम्पुर्ण मापदण्डहरु पुरा गर्दै जलवि्धुत निर्माण परियोजनाहरुको लागि भरपर्दो र प्रभावकारी समाधान को रुपमा Aquarius Boom Pump लाई खडा गरिएको छ।