म्याग्दीमा गरिएको दुई वर्षको अवधि भएको एक सडक २ किमी १०२ मी निर्माण आयोजना सफलतापूर्वक एक वर्षमा समाप्त भएको छ। यो सडक, जुन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकमा पर्दछ।यो आयोजना बेनी-गलेश्वर खण्डको कालोपत्र भयेको हो र यसले स्थानीय जनता र यातायातलाई सुधार गर्नेछ।निर्माण कंपनी मंगलादेवी सुबास कंस्ट्रक्शन प्रा लि ले सो काम लक्ष्य अगाड़ी नै समाप्त गरेकोमा स्थानीय हरु खुसी छन।