thumb
  • By Yantra Mart
  • Август 02, 2024

Volvo एक्सकवेटर १५ प्रतिशतसम्म बढी फ्यूल ऐफ़िशिएंट किन ?

 
 

 

Volvo कन्स्ट्रक्सन इक्विपमेन्ट (CE)ले १५ प्रतिशतसम्म बढी फ्यूल ऐफ़िशिएंट, उच्च उत्पादकता, सुधारिएको सुरक्षा र विभिन्न प्रयोगकर्ता-अनुकूल सुविधाहरू समावेश गर्ने रेंजका एक्सकवेटरहरू सार्वजनिक गरेको छ।

भारतमा निर्मित मध्यम र ठूला मोडलहरू म यो नया टेक्नोलॉजी बिस्तर गरिएको छ। प्रत्येक डिजाइनमा सुधार, मॉडिफाई र वेल्ड ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर गरिएको छ। एक्सकवेटरहरूको उत्पादकता, अपटाइम, ऑपरेटर सन्तुष्टि र अन्ततः सफलतामा महत्त्वपूर्ण प्रभाव पार्ने गरि डिज़ाइन गरिएको छ।

प्रमुख सुधारहरूमा नयाँ *इलेक्ट्रो-हाइड्रोलिक प्रणाली,

*स्मार्ट कूलिङ प्रणाली

 

*उच्च टर्कको लागि इन्जिन स्पीड नियमन गरिएको छ

जसले १५ प्रतिशतसम्म बढी फ्यूल एफिशिएंसी प्रदान गर्ने छ।


Share :
Author

Yantra Mart

Название компании: www.yantramart.com

Hot Deals

Нет сообщений
  Рекомендуемые Автомобили