Excon 2023 मा Yanmar Engines को सहभागिता एशियाको प्रमुख निर्माण प्रदर्शनी, डिसेम्बर 12-16, 2023 सम्म #बैंगलोर , इंडियामा हुन गईरखेको छ। निर्माण उत्कृष्टताको साथ नया प्रोडक्टलाई रूपान्तरण गर्ने यस प्रतिष्ठित कार्यक्रममा 3TN82S, 4TN98S, र 4TN107 सहित लाइन अप विशेषता सहित अत्याधुनिक उत्पादनहरूको प्रदर्शन हुनेछ।
Source: YEMI