thumb
  • By Yantra Mart
  • 一月 12, 2024

इटालीको भेनिस निर्मित MB क्रशरले निर्माण, डेमोलिशन, र अर्थमोभिङमा विश्वव्यापी प्रभाव...

इटालीको भेनिस निर्मित MB क्रशरले निर्माण, डेमोलिशन, र अर्थमोभिङमा आफ्नो विश्वव्यापी प्रभाव देखाएको छ। नेपालमा मात्र होइना बिश्वमा अनेक परियोजना हरुमा, MB क्रसर मॉडल विविध भूभाग मा उत्कृष्ट प्रदर्शन देखाएको छ। उल्लेखनीय रूपमा, नेपालमा MB  क्रसर बकेटले 3,800 मिटर उचाइमा सडक निर्माण गर्न मद्दत गरेको छ र नेपालमैं स्क्रिनिङ बकेटले 4,000 मिटरमा सामग्री स्क्रीनिंगमा कार्य पनि गरेको छ। MB क्रसर ले ट्रांसपोर्ट लागत , सामग्री अभाव को चुनौतिमा समाधान प्रदान गरेको छ र  ल्यान्डस्केप मर्मतसम्भारदेखि नेपालमा उत्खनन कार्यहरू मा सहयोग गरेको छ तथा बिश्वभरी पोस्ट डिस्पोजलसम्म विश्वव्यापी परियोजनाहरूमा योगदान पुर्‍याएको छ।

तल इमेज टच गर्नुहोला website हेर्नको लागि।


Share :
Author

Yantra Mart

公司名称: www.yantramart.com

Hot Deals

Excavator
Excavator
价格: 价格联系
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
价格: ₨ 40,00,000
  精选汽车
没有帖子