नयाँ दिल्लीमा रहेको जेसीबीले हाइड्रोजनबाट चल्ने निर्माण मेसिन सार्वजनिक गरेको छ । यो प्रविधिले शून्य प्रदुषण, ज्यादा शक्ति र टर्क उत्पन्न गर्दछ। हाइड्रोजन इन्धन जडित इन्जिनको प्रयोगले वातावरणीय फाइदा हुनुको साथै कम लागतमा कार्य सम्पादन गर्न सकिन्छ। भौतिक पूर्वाधार निर्माण क्षेत्रमा यस प्रबिधिले ठूलो सम्भाव्यता देखाएको छ।।
Source : JCB India Ltd.