Cosmos Dewatering Pump Solutions स्पेशलिस्ट मार्केट लीडर , 2013 देखि निर्माण, इन्फ्रा म्युनिसिपल, माइनिंग, र जल बिद्युत क्षेत्रहरु लाई सेवा दिइरहेको छ। भारतमा ट्रेडिंग, रेंटिंग, र EPC सम्झौताहरु को लागी प्रख्यात, Cosmos dewatering Pump ले DLF, L&T, SAIL, GAIL जस्ता उद्योग दिग्गजहरूलाई सेवा दिइरहेको छ । २०२० मा, हरियाणाको फरीदाबादमा अत्याधुनिक उत्पादन सुविधाको साथ Cosmos dewatering pump उद्योग विस्तार गर्यों , जसले Autoprime Pumps र Dewatering submersibles उत्पादन गरीरखेको छ । कॉस्मोस पम्प ले ISO-प्रमाणित 25,000 वर्ग फीट सुविधा, 80-टन लिफ्टिङ क्षमताले सुसज्जित, गुणस्तरप्रति प्रतिबद्धता दिदै व्यापार संचलन गरिरखेको छ । नेपालमा,Volvo कन्स्ट्रक्सन मेसिनरीहरूको आधिकारिक वितरक पञ्चकन्या समूहको एक्सप्लोर अर्थमुभर्स प्रालिले Cosmos Dewatering pump को पनि नेपाल को लगि आधिकारिक बिक्रेता भयेको छ। सेल्स,सर्विस र स्पेयर पार्टस को लगि एक्सप्लोर अर्थमुभर्स प्रालिले तालिम प्राप्त जनशक्ति तयार परेको भन्ने बारे जानकरी गराऐको छ ।
Source :Explore Earthmovers Pvt.Ltd.