नेपालमा फ़िल्ट्रेशन सिस्टम तथा फ्लीट सञ्चालन बढाउने रणनीतिक कदममा, अटो इलेक्ट्रोमेक प्रा लि ले WIX-FILTRON , MANN+HUMMEL को अत्याधुनिक फिल्टरेशन प्रणालीको लागि आधिकारिक डिलरको रूपमा आफ्नो नयाँ भूमिका गर्वका साथ घोषणा गरेको छ।
MANN+HUMMEL को नया प्रस्तुति
MANN+HUMMEL ले नया डिजिटल फिल्टर सुइटको इन्टेलिजेन्ट फ़िल्टरेशन सिस्टम मार्केटमा लंच गरेको छ । परफॉरमेंसलाई अप्टिमाइज गर्न, डाउनटाइम कम गर्न, र परिचालन लागतहरू कम गर्न स्वचालन र एल्गोरिदमहरूको प्रयोगले कार्य साजिलो गर्नको लागि मार्केटमा प्रस्तुत गरेको छ। यस सहकार्यले कुशल र लागत-प्रभावी फिल्टरेशनको लागि स्मार्ट समाधान प्रदान गर्दै, फ्लीट व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन गर्ने वाचा गर्दछ।
Source :AEMPL
तल इमेज टच गर्नु होला नया लिस्टिंग हेर्नको लागि।